After header

तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको  बैठकमा सदनसमक्ष ती विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।…

राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा  कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले…

३५ दिनमै बजेट पास, संविधानमा ऐतिहासिक एकता

काठमाडौं । ३५ दिनको संसदीय अभ्याससँगै प्रतिनिधिसभाले बजेट निर्माणको सबै कार्यलाई टुंग्याएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटसँग सम्बन्धित सबै विधेयकहरुलाई पारित गरेर संघीय संसदको तल्लो सदनको रुपमा रहेको प्रतिनिधिसभाले छोटो समयमै यो प्रक्रिया…

सडक सञ्जालले जोडिँदै छन् मुस्ताङ र डोल्पा

ठिनी । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो ।…

दाङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

बुटवल । दाङमा ट्याक्टर दुर्घटना हुँदा आज १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार दाङबाट विद्युतको पोल लिएर प्यूठान जाँदै गरेको रा १ त २७७५ नम्बरको ट्याक्टर शनिबार बेलुका दाङको बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा पल्टिँदा…