कोरोनाका नयाँ संक्रमण देखापरेपछि बेइजिङको एउटा जिल्ला सिल गरियो
गत दुई दिनमा स्थानीय स्तरमा कोरोनाभाइरस संक्रमणका सात नयाँ केसहरु देखापरेपछि त्यसका विरुद्ध बेइजिङ पुनः युद्धको मुडमा देखिएको छ । उसले शहरको सबैभन्दा ठूलो होलसेल खाद्य बजारलाई बन्द गरिदिएको छ ।
कोरोनाभाइरसको नयाँ लहर देखापर्ने हो…
