After header

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार…

गुडिरहेको मोटरसाइकलमा हाँगाले लागेर २ वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय…

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडौं । दैनिक १२ हजार बराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय…

आशाको निराशाजनक कार्यशैली, गुटबन्दीले प्रहरी अस्पताल अस्तव्यस्त

महाराजगञ्जस्थित प्रहरी अस्पताल गुणस्तरीय सेवा भन्दा पनि अनेकौं विवादका कारण चर्चामा आउँछ । हाल प्रहरी अस्पतालको प्रमुख छिन्, एआईजी डा आशा सिंह । एआईजीमा बढुवा सिफारिस भएसँगै संयुक्त राष्ट्र संघको मिसनमा कामनै नगरी तक्मा लगाएको र…

संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्वीप, सरिता गिरीले मानिनन्

समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । बैठकपछि पार्टीका…