बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, पर्सामा थपिए ५ जना संक्रमित
३१ जेठ, वीरगञ्ज । पर्सामा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।
वीरगञ्जको…
