After header

‘कक्षा १२ को परीक्षा परिस्थिति सहज भएपछि गरिन्छ, यसमा अर्को ढंगले सोचिदैन’

सरकारले कोरोनाभाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । सोही अनुसार शिक्षा तथा जनसंख्या मन्त्रालयले…

ललितपुरको सडकमा मानवसाङ्ग्लो : सरकारलाई प्रश्न – नेपाली जनताले के पायो, … ?

ललितपुर । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ । अझ, कोरोना नियन्त्रण र…

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । गौतमका…

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई…

चीनको राजधानीमा कोरोना संक्रमणका नयाँ केस

चीनको राजधानी बेइजिङमा कोरोनाभाइरसका नयाँ केस फेला परेको छ । ५२ वर्षीय मानिसमा देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ । उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग…