ह्याम्समा भयो कोभिड–१९ विरामीको सफल उपचार, आज भए डिस्चार्ज
काठमाडौं– धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) ले कोभिड १९ विरामीको सफल उपचार गरेको छ ।
कास्की जिल्लाका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना…
