After header

रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

काठमाडौं । रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेटगरी छलफल सुरु गरेको हो । समितिका संयोजक देवेन्द्र पौडेलले…

पाकिस्तानका प्रतिपक्षी नेतामा देखियो कोरोना, प्रधानमन्त्री इमरान खानमाथि लाग्यो दोष

पाकिस्तानको विपक्षी पार्टी मुस्लिम लिग –नवाज (पिएमएल–एन) का प्रमुख शहबाज सरीमा कोभिड–१९ (कोरोना भाइरस)को   छ सङ्क्रमण देखिएको छ। यहाँ संक्रमितको संख्या १ लाख १९ हजार ५ सय ३६ पुगिसकेको छ । पीएमएल–एनका नेता अताउल्लाह…

आपराधिक घटनामा कमी आयो– प्रहरी

काठमाडौँ । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ ।  नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ…

कोरोनाले अरु मृत्युका घटना ओझेलमा : किशोरीको हत्या कि आत्महत्या ?

गुल्मी । मंगलबार गुल्मीको वलिथुम वोटेमाझी गाउँका एक जना पुरुषको शव  पोष्टमार्टम गर्न सदरमुकाम तम्घास लगियो । जिपमाथी शव देख्नासाथ मानिसहरु भन्न थाले– थिए कोरोना लागेर कोही मरेछ कि क्याहो?  यसरी अरु विमार वा कारणले मान्छे मृत्यु भएपनि…

पसल खुल्ने, सपिङ मल नखुल्ने

काठमाडौं । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला गर्ने निर्णय गरेको छ ।  तर सपिङ मल भने खोल्ने निर्णय नभएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला…