After header

प्रहरीले पसल बन्द गराउन खोजेपछि न्युरोड क्षेत्रमा तनाव

काठमाडौँ । लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै…

मृत्यु र संक्रमण अमेरिकामै बेसी

चीनको ऊहानबाट देखापरेको तथा हाल सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको कहर संसारभरि अझै जारी छ । यसक्रममा यो भाइरसको आक्रमणबाट सबैभन्दा आक्रान्त चाहिँ अमेरिका बनेको छ । विश्वकै सबैभन्दा शक्तिशाली, ठूलो अर्थतन्त्र र बलियो स्वास्थ्य प्रणाली…

भरतपुर अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका…

एम्बुलेन्स दुर्घटनामा कोरोना सङ्क्रमित घाइते

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको…

बेलायतमा कोरोनाबाट ५५ जनाको मृत्यु, लकडाउनयताकै सबैभन्दा कम

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मात्र मृत्यु भएको छ । गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो । हिजो आइतबार कुल ७७ जनाको मृत्यु भएको थियो…