After header

भारतीय सहयोगमा ५६ विद्यालय भवन बन्ने

भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौँस्थित भारतीय…

मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ । बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा…

सांसद गिरीको अभिव्यक्तिले नेपाली जनताको देशभक्तिको भावना ठेस पुर्‍याएको छ : नवल खड्का

काठमाडौं । चलचित्र नायक एवं निर्माता नवल खड्काले सांसद सरिता गिरीले हालै दिएका अभिव्यक्ति नेपालको संविधानविरुद्ध रहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै नायक एवं निर्माता खड्काले सांसद गिरीका अभिव्यक्तिले नेपाली जनताको देशभक्तिको…

मृत्यु भएको ३६ घण्टासम्म पनि आएन कोरोना परीक्षणको रिपोर्ट, शव व्यवस्थापनमा समस्या

गत २५ गते भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परीक्षणको रिपोर्ट ३६ घण्टा बित्दा पनि आउन सकेको छैन । रिपोर्ट नआउँदा मृत्तकको शव व्यवस्थापनमा समस्या भएको छ । सिन्धुपाल्चोक घर भइ चागुनारायण नगरपालिकाको झौखेल बस्ने ३६…

नवलपरासीमा लागूऔषध कारोबार बढ्यो, फेरि एक जना लागूऔषधसहित पक्राउ

परासी – पश्चिम नवलपरासीमा लागूऔषधको कारोबार बढेको पाइएको छ । लागूऔषध कारोबारीले लकडाउनको मौकाछोपी सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेको पाइएको छ । लकडाउनलाई पूर्ण रुपमा पालना गराउन सिमामा खटिएको शसस्त्र…