After header

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले…

स्याङ्जाका तीनजना कोरोना संक्रमित निको भएर घर फर्किए

स्याङ्जा । स्याङ्जाका तीनजना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्सन डा. अञ्जु अर्यालका अनुसार कोरोनाभाइरस निको भएर घर फर्कनेहरु वालिङ नगरपालिकाका एकजना…

पिसीआर जाँच बाजुरामै हुने

जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि…

कोरोनाको लडाइँ मैले ‘भरुवा बन्दुक’ ले जितेँ : धुर्कोट पालिका प्रमुख

गुल्मी । ‘विश्वलाई नै आक्रान्त पारिरहेको कोरोनाभाइरसविरुद्धको युद्धलाई एउटा सामान्य भरुवा बन्दुकले जितेको महशुस गरेको छु,’ कोरोना संक्रमणबाट विजयी हासिल गरेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन् । १४ दिनसम्म घरमै…

क्वारेन्टिनका सरसामानसहित ४० जना फरार

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट  सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु…