After header

अहिले हिसाबको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधाबारको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा…

कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, कोरोना नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक गर्न…

काठमाडौँ — पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जेठ २६ गते बसेको केन्द्रीय समितिले कोरोना महामारी नियन्त्रणमा सरकार…

नेपालमा कोरोना देखिएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएकाहरू छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । उनले यसअघि संसद्‍मा सम्बोधन गर्ने क्रममा भारतबाट आएको कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए ।…

लकडाउन सहज बनाउने विषयमा मन्त्रिपरिषद्ले आजै निर्णय गर्दैछ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीलाई सरलीकरण गर्दै जाने सम्बन्धमा बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले नै ठोस निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट विनियोजनबारे छलफलमा सांसदहरुले…

रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास जाँदै

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधमण्डलले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने भएको छ । जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र…