लकडाउनको समयमा मोबाइल फोन बिग्रियो ? चिन्ता नगर्नुस् साथी आउँदैछ
काठमाडौं– केहि महिना अगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ ।
साथी एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको…
