After header

किसानलाई कृषि सामाग्री दिन जसपाको माग

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भोकमरी तथा कमजोर अवस्थामा रहेका किसानलाई मलखाद, किटनाशक तथा अन्य कृषि समाग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ । धानखेतीको प्रारम्भमा देशभरी बीउविजन, डिएपी तथा युरियाको चरम अभाव भन्दै जसपाले…

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि  विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

चीनले दियो भरतपुर महानगरपालिकालाई स्वास्थ सामाग्री

चितवन । मित्रराष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ सामाग्री प्रदान गरेको छ । सो सामाग्री बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच जिन्सी…

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले…

भारतबाट घर आउँदा नवलपरासीका युवकको सुनौली बसपार्कमै मृत्यु

बुटवल । भरतको मुम्वईबाट आएका नवलपरासी  सुस्ता गाउँपालिका ३५ वर्षीय पुरुषको बसपार्कमै ज्यान  गएको  छ । उनी तीन दिनअघि भरतको मुम्वईबाट सुनौली बसपार्कमा आएका थिए । सुनौली बसपार्कमै उनको मृत्यु भएको हो । उनको स्वाब  परीक्षणका…