भारतबाट घर आउँदा नवलपरासीका युवकको सुनौली बसपार्कमै मृत्यु

बुटवल । भरतको मुम्वईबाट आएका नवलपरासी  सुस्ता गाउँपालिका ३५ वर्षीय पुरुषको बसपार्कमै ज्यान  गएको  छ ।

उनी तीन दिनअघि भरतको मुम्वईबाट सुनौली बसपार्कमा आएका थिए । सुनौली बसपार्कमै उनको मृत्यु भएको हो ।

उनको स्वाब  परीक्षणका भारतको अस्पतालमा गर्न लागिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

उनको रिर्पोट नेगेटिभ आएमा परिवारलाई बोलाएर शव जिम्मा लगाउने र पोजेटिभ आएमा  उतै दाहसंस्कार  गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले  जानकारी दिए ।

केही दिनअघि भारतबाट आएका अर्घाखाँचीका एक युवा क्वारेन्टिनमै बिरामी मृत्यु भएको थियो ।

एक पटक पढ्नुहोस