After header

वर्षायामसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना

काठमाडौं । नेपालमा कोभिड–१९० को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको…

हिंस्रक प्रदर्शनसँग जुध्न ट्रम्पले सेना र प्रहरी उतार्ने

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् । वासिङ्टनमा…

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो । यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित…

दक्षिण अमेरिकामा स्थिती चिन्ताजनक, डब्ल्यूएचओले दियो चेतावनी

विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ । डब्ल्यूएचओका डा. माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल…

रेमडेसिविरको खासै असर छैन, हाइड्रोक्सिक्लोरोक्विनमाथि निर्णय आज

कोरोनाभाइरसको सम्भावित उपचार मानिँदै आएको उपचार रेमडेसिविरको प्रयोगपश्चात् यसले मध्यम लक्षण देखिएका बिरामीलाई केही राहत दिएको पत्ता लागेको छ । औषधी निर्माता कम्पनी जिलिएडले कम अवधिका लागि यो औषधीको सेवन गरेकाहरुको नतिजा राम्रो रहेको बताएको…