पूर्वगृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी
काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् ।
शर्माले बिहीबार गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।
शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन…
