After header

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापन सकस

–शुरबहादुर सिंह  सुर्खेत । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा…

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई…

नेम्वाङ नेतृत्वको सुझाव अध्ययन समितिको समय थप

काठमाडौं । सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यवधि संघीय संसदको छैटौ अधिवेशन सम्मका लागि थप गरिएको छ ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको कार्यवधि थप सम्बन्धी प्रस्ताव…

रुकुमपूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

रुकुम पूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । पुथा उत्तरगंगा गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।…

यी तीन जिल्लामा कोरोना संक्रमित १०० जना भन्दा बढी

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । हालसम्म ८८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा तीन जिल्लामा अत्यधिक प्रभाव देखिएको छ । हालसम्म रौतहट, बाँके र कपिलबस्तुमा संक्रमितको संख्या…