After header

एयर इन्डियाको फ्लाइटमा एक यात्री कोरोना पोजेटिभ

एयर इन्डिया विमानबाट दिल्लीबाट लुधियाना जाने एक व्यक्तिमा कोरोना भेटिएको कम्पनीले जानकारी दिएको छ  । कम्पनीको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एलायन्स एयरको सुरक्षा विभागमा काम गर्ने व्यक्तिमा कोरोना…

अमेरिकामा मृतकको संख्या १ लाख पार, ३३ दिनमा मृत्युदर दोब्बरले वृद्धि

हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ । अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख…

‘ब्याट वुमन’ भनिने ऊहान ल्याबकी उप–निर्देशकको चेतावनी, ‘पुनः फैलन सक्छ कोरोनाभन्दा पनि खतरनाक भाइरस’

चीनको ऊहानबाट निस्किएको कोरोनाभाइरसले संसारभरी कोकोहोलो मच्चाएको छ । यसैबीच चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोनाभाइरस त समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या त निकै ठूलो भएको बताएकी छिन् ।…

स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा पुरिएर दम्पतीको मृत्यु

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा…

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको…