After header

शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । विसं २०४८, २०५१ र २०५६ को…

गण्डकी प्रदेशको स्याङ्जामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशको स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज पोखरामा गरिएको…

भारतबाट धमाधम नेपाली भित्रिँदै, व्यवस्थापनमा चुनौती

कैलाली । मजदूरीका लागि भारत गएका नेपालीहरु लकडाउनका बाबजुद सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार नाकाबाट आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । उनीहरुका लागि तत्काल प्रारम्भिक स्वास्थ्य चेकजाँच, खानपिन र सुरक्षित रुपमा घरसम्म…

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा…

लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो : देउवा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि…