After header

प्रधानमन्त्रीज्यू ! आश्वासन पाइयो, अब हरेक दिन एक्सन चाहियो

१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारीविरुद्धको लडाइँ अझ लामो जाने प्रष्ट संकेत गरेको छ । प्रधानमन्त्रीको भनाइअनुसार…

हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको…

विरोधः ट्रम्पलाई सोधियो, ‘एक लाखको मृत्यु भएको छ, तपाईंलाई चिन्ता छ ?’ ब्राजिलमा जनताले…

अमेरिका, ब्राजिल र बेलायत कोरोनाभाइरसद्वारा सर्वाधिक प्रभावित ५ देशको सूचीमा समावेश छन् । बढ्दो संक्रमण र लगातारको मृत्युका कारण तीन देशका जनता रुष्ट छन् । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो र बेलायतका…

मृतक नवराज विकका पिता भन्छन्, ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै…

टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं…