डाक्टरले भेटे कोभिड–१९ को उपचारसँग जोडिएको महत्वपूर्ण सुराग
बेलायतमा डाक्टरले एक क्लिनिकल ट्रायल सुरु गरेका छन् जसमार्फत् कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएकाहरुको मद्दत गर्न सकिने आशा गरिएको छ ।
डाक्टरले कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएका व्यक्तिहरुमा रोग प्रतिरोधी कोसिका (इम्युन सेल वा…
