दुई महिनापछि न्यूयोर्कमा सय भन्दा कमको मृत्यु
यसवर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । यस्तै शनिबार यहाँ १०८ को मृत्यु भएको थियो ।…
