After header

मुलुक फर्किनेको जमुनाहामा धुइरो

नेपालगन्ज — कोही हातमा, कोही काँधमा झोला बोकेका छन् । दसैंका बेला नाकामा देखिने जस्तो दृश्य अहिले नेपालगन्जको जमुनाहा नाकामा देखिन्छ । स्वदेश आउने र भारततर्फ जान चाहनेको धुइरो बराबर छ । प्रहरीलाई भीड थाम्न हम्मेहम्मे छ । बाटोभरि बसका लस्कर…

जनता समाजवादीको घोषणापत्र : हस्तक्षेपविहीन परराष्ट्र नीतिको वकालत

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र ११ प्रदेशसहितको संघीयताको वकालत, शासकीय प्रणालीमा अझै जुटेन सहमति काठमाडौँ — नेपालको आन्तरिक मामिलामा छिमेकी मुलुकबाट हुने गरेका हस्तक्षेपकारी भूमिकाप्रति लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) ले…

प्रतिवेदन लुकाएर र्‍यापिड किटको प्रयोग बढाइँदै

र्‍यापिड किटको औचित्य र विश्वसनीयतामाथि प्रश्न उठाएको प्रतिवेदन गोप्य राखेर स्वास्थ्य मन्त्रालयले त्यसको प्रयोग विस्तार हुने गरी एकपछि अर्को निर्णय गरिरहेको छ । काठमाडौँ — नेपाल भित्र्याइएका र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटको…

संक्रमित ओसार्न फोहोर बोक्ने ट्र्याक्टर !

मापदण्डअनुसार क्वारेन्टाइनस्थलमा चौबीसै घण्टा एम्बुलेन्स रहनुपर्नेमा अधिकांशमा उपलब्ध छैनन् । धेरै एम्बुलेन्स चालक संक्रमित ओसार्न भनेपछि विभिन्न बहाना बनाएर आउन आलटाल गर्छन् । कपिलवस्तु, रुपन्देही — क्वारेन्टाइनमा रहेका युवक बिरामी…

सीमाबाट २ दिनमै साढे १० हजार भित्रिए

भारतबाट फर्किएका अधिकांशलाई परीक्षण नगरी भित्र्याइएको छ । त्यसमाथि क्वारेन्टाइनको कमजोर व्यवस्थापन र असमन्वयका कारण देशैभर संक्रमण फैलिने जोखिम उच्च छ । काठमाडौँ — सीमावर्ती भारतीय नाकाबाट आवश्यक जाँच र परीक्षणबिनै दुई दिनमा साढे १० हजार…