After header

बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स

-सिबी अधिकारी काठमाडौं । नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात…

राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने

काठमाडौं । राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…

३ जना मृत अवस्थामा फेला

काठमाडौं । कैलाली, धादिङ र सर्लाहीमा ३ जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका-५ बस्ने ३५ वर्षीय चन्द्र बोगटी सोही नगरपालिका-७ मटकौनास्थित खरको झाडीमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । जेठ ६ गते बिहान…

यस वर्ष मनसुनमा औसत वर्षा हुने

काठमाडौं । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण छ । विश्व मौसम सङ्गठनको अगुवाइमा…

रामाराजाप्रसादको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्रीसँग माग

काठमाडौैं । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गर्न सप्तरीका स्थानीय नेता तथा सर्वसाधारणले माग गरेका छन् । सप्तरी राजविराजका स्थानीय नेता तथा सर्वसाधारणले आज सप्तरी जिल्ला प्रशासन कार्यालयमार्फत…