After header

बजेटमा साना उद्योगीको सुझाव : मेसिन धितोमा ऋण दिने व्यवस्था गरियोस्

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको २ महिना पुग्न लागिसकेको अवस्था । शुरुमा कसैले सोचेको थिएन कि लकडाउन यतिधेरै लामो समय जान्छ । लकडाउन लम्बिदै जादा समग्र आर्थिक क्रियाकलापहरुमा असर परेको छ । समग्र क्षेत्रमा असर परे पछि…

२६ घण्टासम्म पनि गुल्मीका संक्रमितको शव उठेन

बुटवल — मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन । अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर…

कोराना संक्रमितमध्ये ६० प्रतिशत युवा

हाल नेपालमा सक्रिकाठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युवामा बढी देखिएको छ । नेपालमा हाल संक्रमण पुष्टि भएकामध्ये करिब ६० प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका छन् । यो संख्या २ सय ७३ छ । शुक्रबारसम्म ४ सय ८७ संक्रमित भेटिएका छन् ।य…

दिल्लीमा उपचार गराएर फर्केका थिए चितवनका संक्रमित

चितवन — शुक्रबार बिहान कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये चितवनका दुई जनामध्ये एक जना भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराएर फर्केका व्यक्ति भएको खुलेको छ । संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७४ वर्षीय पुरुष…

कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण : ललितपुरस्थित एक घर सिल

महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा  एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको…