After header

ट्रम्पले भने, ‘मेरो कोरोना परीक्षण सकारात्मक रुपले नकारात्मक आएको छ’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मिशिगनमा एक अटोमोटिव प्लान्टको यात्रामा जानुअघि पत्रकारसँग कुराकानी गरेका छन् । उनले पत्रकारलाई आफ्नो कोरोनाको परीक्षण भएको जानकारी दिए । परीक्षणको नतिजाबारे बताउँदै उनले भने, ‘मेरो कोरोनाको परीक्षण…

भक्तपुरका दुईजना कोरोना सङ्क्रमित घर फिर्ता, बस्तीका १३ को स्वाब सङ्कलन

भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पिसिआर परीक्षण शुरु गरेको छ । सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने भएकाले उच्च सतर्कता अपनाइएको नगरपालिकाले…

चितवनमा थप २ कोरोना संक्रमित

काठमाडौं । चितवनमा थप दुई थनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर महानगरपालिका–६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल…

यसरी भित्रिदै छन् सयौ भारती दैनिक नेपालमा : त्रास झन् बढ्दै।

लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका…

अब होटल तथा रिसोर्टको प्रयोग क्वारेन्टिनका लागि गरिने।

विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।  शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा  राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई…