After header

भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु बनाएर ३.४ म्याग्‍निच्युडको भूकम्प

काठमाडौँ — भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४  म्याग्निच्युडको भूकम्प गएको हो ।भक्तपुर, काठमाडौं र…

आजको राशिफल ,बिहीबार कुन राशिका लागि कति फलदायी ?

वि.सं.२०७७ साल जेठ ०८ गते । बिहीबार । ईश्वी सन् २०२० मे २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– चतुर्दशी,४१ घडी ०८ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त औशी । नक्षत्र–…

नेपालको नयाँ नक्साबारे भारतको प्रतिक्रिया- हामी मान्दैनौं

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति छिमेकी भारतले आपत्ति जनाएको छ। बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको…

साढे ४ करोड दान र सापटी दिने पूर्व शाखा अधिकृत!

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले दान र सापटी नै ४ करोड दिएको हिसाब देखाएका छन्। २०३९ सालमा गाविस सचिव हुँदै सरकारी सेवामा प्रवेश गरेका उनी २०७६ सालमा शाखा अधिकृतबाट अवकाश पाएका व्यक्ति हुन्। यो ३८ वर्षे…

कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी, ४ गाई मरे

८ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ । गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध प्रहरीका अनुसार सो…