After header

अम्पुन चक्रवातको असर तीन दिनसम्म, गण्डकीदेखि पूर्व बदली र वर्षा

७ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव नेपालमा कम्तिमा तीन दिनसम्म पर्ने भएको छ । अम्पुनको अप्रत्यक्ष प्रभावले गण्डकी प्रदेशदेखि पूर्वको भूभागमा बदली भई केही स्थानमा पानीसमेत परिरहेको जल तथा…

युट्युबमा हेर्नलायक १० नेपाली डकुमेन्ट्री फिल्म

२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान खुलेपछिका पहिलो १० वर्षमा १३ वटा वृत्तचित्र बनाइएका थिए। त्यसअघि बनेका वृत्तचित्रमा पनि राज्याभिषेक र राजाका भ्रमणका दृश्य कैद हुन्थे। विदेशीले बनाएका वृत्तचित्रमा भने उनीहरूको काम र यात्रासम्बन्धी…

बिराटनगरमा नक्कली मदिरा बेच्ने सञ्चालक पक्राउ

मोरङमा नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो विराटनगर महानगरपालिका ६ बस्ने श्रवण मुखियालाई प्रहरीले पक्राउ गरेको हो। उनको न्यूडिएन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस…

डढेलो जस्तो भित्र–भित्रै सल्कदैछ कोरोनाको संक्रमण ?

घटना १ खोटाङ्गका एक युवा ईटहरीमा एक्लै बस्थे । अर्थात उनी धेरै घुलमिल भएको वा जमघटमा गएका थिएनन् । स्वस्थ्यमा समस्या भएकाले मेडिकलमा औषधि खाए, एक्स रे पनि गरे । मेडिकलवालाले क्षयरोग होला भनी विपिकेआईएजएस धरान…

केपी ओली गणितमा कमजोर, तर कागको कुरो बुझ्ने !

नेपालीमा एउटा गीत छ– ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ ।’ संसदमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले यही गीतलाई सम्झायो । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री…