After header

३ वर्षे प्रतिबन्धविरुद्ध उमर अकमलको अपिल

७ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेट उमर अकमलले आफूमाथि लागेको ३ वर्षे प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । उनले लामो समयको निलम्बनविरुद्ध चुनौती दिँदै त्यो अवधि घट्न सक्ने आशा राखेका छन् । तीन साताअघि मात्रै पाकिस्तान क्रि पाकिस्तान…

आगामी बजेट : सानो सुधार, ठूलो प्रभाव

विषय प्रवेश: कोरोना (कोभिड-१९)को विश्वव्यापी संक्रमणले विश्वअर्थतन्त्रमा निम्त्याएको गम्भीर आर्थिक संकटका कारण नेपालको अर्थतन्त्र समेत प्रभावित भएको छ । निरन्तरको लकडाउनले सम्पूर्ण आर्थिक तथा शैक्षिक क्षेत्र ठप्प हुनुका साथै विकास…

डाक्टरको द्विविधा : कसको उपचार गर्ने, कसको नगर्ने ?

७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दिनानुदिन बढ्दै छन् । त्यसैले स्वाभाविकरुपमा नै विश्वभरका कोभिड अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । यस्तोमा धेरै अस्पतालहरूको अवस्था यस्तो भइसकेको छ कि उपचारको लागि बेड, भेन्टिलेटर र…

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेतोपाटीलाई जानकारी दिए। '१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने…

ओम्नीले ल्याएको ‘वन्डफो’ किट वैध कि अवैध ?

काठमाडौँ — सरकारको रबैयाका कारण हालसम्म र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) बाट भएका हजारौं परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ । विवादास्पद कम्पनी ओम्नीले भित्र्याएको ‘वन्डफो’ ब्रान्डको आरडीटी किटलाई सरकारले नै मान्यता नदिएपछि हालसम्म…