After header

दशगजाबाट सार्‍यो भारतले सुरक्षा पोस्ट

पर्सा — पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै…

तत्काल ल्याउनुपर्ने नेपाली २० हजार

काठमाडौँ — खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेपाली कामदारमध्ये २० हजार जनालाई तत्काल स्वदेश ल्याउनुपर्ने अवस्था छ । खाडी तथा मलेसियास्थित नेपाली दूतावासले यो विवरण परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले…

विदेशमा समस्यामा रहेका नेपालीको उद्धार गर्न ३ महिना लाग्‍ने

काठमाडौँ — सरकारको तयारीअनुसार यही अवस्थामा उद्धार सुरु गर्ने हो भने विदेशमा समस्यामा रहेका नेपालीको उद्धार गर्न तीन महिना लाग्ने देखिएको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय…

कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल…

मुख्य सचिव रेग्मीबाट नेपालको नयाँ नक्सा प्रमाणीकरण, आजै सार्वजनिक गरिने

काठमाडौँ — मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा प्रमाणीकरण गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी…