After header

एउटै गाउँपालिकामा ५६ जना कोराना सङ्क्रमित

राँझा । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण…

सुदुरपश्चिम प्रदेशमा गरिएको आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ

कैलाली । सुदुरपश्चिम प्रदेशमा  कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो ।…

कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि

कठमाडौं । कर्णाली प्रदेशमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको थिएन ।

सेनाको ध्यानाकर्षण समाचारतिर

काठमाडौं । नेपाली सेनाले एक राष्ट्रिय दैनिका प्रकाशित समाचारलाई लिएर गम्भीर ध्यानकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सेनाले अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेनाः श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक…

डेड महिनादेखि यस्ता औषदिको सेवन गर्दैछन् ट्रम्प ,कोरोनाबाट बच्नका लागि।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन् । सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, ‘म करिब डेढ…