After header

काबुलबाट ५४६ नेपालीको उद्धार

काठमाडौँ — अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरिएको छ । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले सोमबार बेलुकासम्म उद्धार गरेका हुन् ।…

नुवाकोटमा ओली समूहले बनायो एकपक्षीय रुपमा कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटमा एकपक्षीय रुपमा केपी ओली समूहले कमिटी बनाएको छ । पार्टीभित्रको विवादका कारण ओली समूहको साउन ३० गते बसेको जिल्ला कमिटी बैठकले २६ विभाग, १४ जनवर्गीय संगठन, १२ पालिका, निर्वाचन र प्रदेश क्षेत्रको…

१२ पक्की पुल शिलान्यास, एउटा पनि भएन सम्पन्न

आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास…

नेपाली भू-भाग फिर्ता गर्न मागसहित भारतीय राजदूतसमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूभाग फिर्ताको मागसहित भारतको स्वतन्त्रता दिवसकै दिन भारतीय राजदूतलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बुझाएको ज्ञापनपत्रमा १५ अगस्ट नेपालका लागि पनि महत्त्वपूर्ण रहेको…

पुरुषमा यौन समस्या भएको ४ संकेत

यौन रोगको विषयमा सामान्यताः पुरुष वा महिला जो कोहि पनि खुलेर कुरा गर्न हिच्किचाउँछन् । तर, चिकित्सकहरुले यौन जीवनलाई गम्भीरतापूर्वक लिन सल्लाह दिने गर्छन् । विशेषगरी, नेपाल र भारतजस्ता देशहरुमा यौन स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्ने…