कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?
अनुहारलाई सफा, राम्रो अनि आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । त्यसैले डण्डीफोर, कालोपोतो, चाया आउन नदिन तथा अनुहारको छालालाई हेरचाह गर्न बजारमा उपलब्ध विभिन्न प्रकारका क्रिम, मोस्चराइजर प्रयोग गर्ने पनि प्रशस्त छन् ।
क्रिम तथा…
