After header

अधुरै रह्यो कालोपत्रे सडक

बागलुङ बजारदेखि सिगाना–चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा छनोटमा परेको सडक भए पनि पाँच वर्षको अवधिमा बागलुङ बजारदेखि जम्मा तीन किलोमिटर सडक मात्रै पक्की छ । पाँच…

खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा…

अवैध खाद्य पदार्थ बरामद

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले रु १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ । प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो…

नदी कटान रोक्न सामूहिक प्रयास

कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ ।तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा…

किसानका दुःख : मकै बँदेल र बादँरले खाए, खसी बोका बाघले खायो

नगरकोट । घोगा लाग्न सुुरु भएको हजारौं रोपनी बारीमा लगाएको मकै बँदेल र बाँदरले नष्ट गर्दा किसानहरुलाई लाखौं नोक्सानी भएको छ । जंगलबाट आहार खोज्दै आएको बाघले खसी÷बाख्रा खाइदिँदा अर्को नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको…