‘डिएसपी हुँ’ भनेर विदेशबाट ल्याएको सुनका बाला लुटेको आरोपमा युवक पक्राउ
काठमाडौं । ‘डिएसपी हुँ’ भनेर विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटपाट गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ्गलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका…
