After header

रातोपाटी ब्रिफिङ : शंकर पोखरेलले अविश्वास प्रस्ताव फेस गर्न सकेनन्, काठमाडौं कोरोनाको ‘रेड जोन’मा

आज २०७८ साउन २७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा, नयाँ प्रक्रियाको आह्वान, लुम्बिनी प्रदेशको मुद्दा संवैधानिक इजलासमा, दार्चुला प्रकरणमा एसएसबी दोषी देखिएको, विद्यार्थीलाई प्रदेश पत्रको आधारमा खोप दिइने, प्राधिकरणमा कुलमान घिसिङको प्रवेशलगायत रहेका छन् ।

१) लुम्बिनीमा शंकरको राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएपछि त्यसको फेस नगरी उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

एक पटक पढ्नुहोस