After header

भीम रावल भन्छन्– मेरो परीक्षण भइसकेको छ, दुवाकोटका स्थानीयलाई जाँचौं

नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ । तपाईका सुरक्षा गार्डलाई…

भारतस्थित मामाघरबाट आएका थिए पर्साका १५ महिने संक्रमित बालक

भारतबाट आएको थाहा पाएपछि त्यसको भोलिपल्ट वैशाख १८ गतेको दिन गाउँपालिकाले आमा–छोरालाई नै वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना परीक्षण गराउन पठाएको थियो । गाउँपालिकाका अध्यक्ष नथुनीप्रसादले अनलाइनखबरसँग भने, ‘आइतबार आमा–छोरो दुवैको…

काठमाडौंमा शुक्रबारदेखि लकडाउन थप कडा गर्नुपर्ने गृहको निष्कर्ष

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ। गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा…

लकडाउनमै ल्यायो ‘रानीमहल’ले फष्टलुक

काठमाडौं । फिल्म ‘रानीमहल’को फष्टलुक सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण सरकारले देशभर लकडाउन गरेको कारण निर्माण पक्षले सामाजिकसंजाल मार्फत फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक फष्टलुकमा फिल्मका कलाकार…

नेपाल–भारत बीचको सीमास्तम्भ गायब

फिदिम ।  नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको…