काठमाडौं । फिल्म ‘रानीमहल’को फष्टलुक सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण सरकारले देशभर लकडाउन गरेको कारण निर्माण पक्षले सामाजिकसंजाल मार्फत फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।
हिमाल न्यौपानेको निर्देशन रहेको फिल्म कोरोनाको कहर सामान्य भएपछि प्रदर्शनमा ल्याइने बताइएको छ