एनआइसी एशिया लघुवित्तले बैसाख मसान्तसम्म ब्याज छुट गरेमा १० प्रतिशत ब्याज छुट दिने
वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै किस्ता/ब्याज रकम वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत छुट दिने एनआइसी एशिया लघुवित्तले बताएको छ। साथै हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने जानकारी दिइएको छ।
साथै…
