After header

क्रिकेट -अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध

अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान सफिकुल्लाहमाथि ६ वर्षको प्रतिबन्ध लगाएको छ। अनैतिक काम गरेको आरोप लगाउदै उनलाई सबै खालका क्रिकेट गतिविधिबाट ६ वर्षको प्रतिबन्ध लगाइएको हो। ३० वर्षीय सफिकुल्लाहले सन् २०१८ को अफगानिस्तान…

प्रिमियर लिगका तीन र लालिगा का पाँच खेलाडीलाई कोरोना।।

स्पेनको ला लिगा खेल्ने पाँच खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। कोरोना देखिएका खेलाडीलाई आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमित खेलाडीको निरन्तर परीक्षण गरिनेछ भने दुई पटक नेगेटिभ नतिजा आएपछि मात्र प्रशिक्षणमा फर्कन पाउनेछन्। ला…

पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई भन्छन्- आत्तिनु पर्ने स्थिति छैन

पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। रञ्जितले आफूलाई चार दिनअघि कोरोना संक्रमण भएको सोमबार बताएका हुन्। युएईमा रहेका उनले कोरोना लागेको पुष्टि गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन्। 'म सेल्फ…

कारखानामै मजदुरलाई आवास सम्भव छैन उद्योगीका अनुसार।

सरकारले लकडाउकै बीच निश्चित उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेसँगै केही उद्योगधन्दा सुचारु हुन थालेका छन्। तर धेरैजसो उद्योग तथा औद्योगिक उत्पादन भने अझै सुरु हुन सकेको छैन। उद्योगी व्यवसायीहरुले सरकारले माथिबाट निर्णय गरेपनि अन्तर…

बिगमार्टलाइ ३ लाख जरिवाना:मासको दालमा बढी मूल्य लिएका कारण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ। मासको दालमा बढी मूल्य लिएको कसुरमा ३ लाख जरिवाना गरिएको हो। बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ। एउटा दालको…