भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरियो।
काठमाडौँ — नेपाल-भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउन माग राख्दै कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडू, मीनबहादुर…
