After header

राजधानीको बालाजु क्षेत्रमा नेविसंघले निकाल्यो मसाल जुलुस

काठमाडौं । भारतीय हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका–४ को  आयोजनामा  …

सुरु भयो नया आभियान ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’

काठमाडौं । लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ । संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले…

एक लाख पिसीआर परीक्षण गर्नसक्ने योग्यता बनाएका छौँ: : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको…

लुक्स राम्रो नभएको भन्दै निर्माताले दिएका थिएनन रणवीरलाई फिल्म

रणवीर सिंह आफ्नो बलिउड यात्रा सुरु गरेदेखि नै चर्चामा छन् । यद्यपी, प्रशंसा कमाउनुअघि यी कलाकार धेरैपटक कामका लागि अस्वीकृत भएका थिए । उनको यात्रा सहज थिएन । अहिले उनी बलिउडकै आकर्षक कलाकारमध्ये एक मानिन्छन् । तर करियरको सूरुवाती दिनमा…

दिवेशको समर्थन गर्दै कलंकीमा ब्यानर प्रदर्शन।

काठमाडौँ — अमेरिकन आइडलको टप टेनभित्र परेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको छ । शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमासहित स्थानीयले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन्  । आफ्नो…