सशस्त्र प्रहरी कौवामा राख्न सुझाव
दार्चुला — भारत अतिक्रमित दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रको सुरक्षाका लागि सरकारले व्यास गाउँपालिका–१ छाङरुको गागामा सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । स्थानीयले भने कालापानी या कौवामा यस्तो पोस्ट राख्न…
