आयुर्वेदिक औषधि पनि प्रयोग गरिने संक्रमितको उपचारमा
काठमाडौँ — सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारमा उपलब्ध आधुनिक औषधिसँगै ‘आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली’ उपयोग गर्ने नीति अगाडि बढाएको छ । यसअन्तर्गत कोभिड–१९ विरुद्ध आधुनिक चिकित्सा पद्घतिको अचूक औषधि निर्माण नभएसम्म…
