After header

मुम्बईबाट तीन दिनअघि आएका कोरोनाबाट संक्रमित

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४…

काठमाडौंको फोहर व्यवस्थापनका लागि अल्पकालीन स्थलको खोजी गरिँदै

काठमाडौं । निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल…

मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रममाथि छलफल गरिदै।

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकको एजेण्डा सरकारले आगामी बर्षका लागि ल्याउने  नीति तथा कार्यक्रममाथिको छलफल रहेको एक मन्त्रीले बताए ।…

एकैदिन २४ जनामा कोरोना संक्रमण देखियो।

कपिलवस्तु, रुपन्देही, बर्दिया — स्वाब संकलन र परीक्षण तीव्र पारिएसँगै सोमबार एकै दिन २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र बर्दियामा गरी २३ जना तथा प्रदेश २ को सप्तरीमा १ जनामा संक्रमण देखिएको हो ।…

खलंगाका तिंकर भन्‍ज्याङ सडक निर्माण गरिने।

काठमाडौँ — सरकारले दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्‍ज्याङसम्मको १ सय ३४ किलोमिटर लामो ‘रणनीतिक सडक’ निर्माणको जिम्मा नेपाली सेना र सडक विभागलाई दिएको छ । दार्चुलाबाट चीनको व्यापारिक स्थल ताक्लाकोट बजारसम्म पहुँच पुर्‍याउन सरकारले उक्त…