काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकको एजेण्डा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथिको छलफल रहेको एक मन्त्रीले बताए ।

Prev Post