प्रधानमन्त्री ओलीजी; एकचोटी अभिभावक भएर निर्णय लिनुहोस्।
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि एक सम्वोधनका क्रममा भारतको बोर्डरमा अलपत्र नेपालीहरुमाथि कटु वचन प्रहार गरेका थिए । भारतले होटलमा राख्छुभन्दा नमानेर नेपालीहरु बोर्डरमा आएर थुप्रिएको प्रधानमन्त्रीको आरोप…
