भारतीय फिल्ममा महंगो लगानी: ‘एउटै दृश्यका लागि ९० करोडसम्म खर्च’
भारतमा यतिबेला ‘बाला’ नामक चलचित्रले धमाल मच्चाइरहेको छ । कम बजेटमा बनेको यो चलचित्रले दोश्रो हप्ताको आइतबारसम्म ९० करोडको व्यापार गरिसकेको छ ।
एकातिर उत्कृष्ट कथामा बनेका कम बजेटका चलचित्रले निर्मातालाई प्रशस्त मुनाफा दिइरहेका छन् ।…
