After header

‘कुल्ली नम्बर १’ मा बरुण र सारा

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो । गत…

सामसुङको १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन

बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् । बढीभन्दा…

शाहरुखकी छोरी सुहाना बलिउडमा डेब्यू गर्दै

बलिउडका किङ खान अर्थात शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान अभिनयको क्षेत्रमा कदम राख्नका लागि तयार भएकी छिन् । सुहाना खानले बलिउडमा डेब्यू गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । पछिल्ला केही दिनहरुमा एउटा तस्वीर भाइरल भैरहेको थियो,…

फोर्ब्सको सबैभन्दा बढी कमाउने महिला खेलाडीकाे सूची, टेनिसका धेरै

काठमाडौं– फोर्ब्स म्यागजिनले संसारमा सबैभन्दा बढी कमाइ गर्ने महिला खेलाडीको सूची जारी गरेको छ। सूचीमा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स शीर्ष स्थानमा छिन्। उनको कमाइ २९ं.२ मिलियन डलर रहेको छ। यसमा प्राइज मनी ४.२ मिलियन डलर र विज्ञापनबाट…

काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ।  सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा…