After header

अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’

तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर…

दुर्गेशको प्रश्न : गीतमा ‘भोगटेले ठाउँमात्र ओगटे’ भन्न मिल्ने, ‘ख्यास्स पुतली’ भन्न नमिल्ने ?

गायक तथा मोडल दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् । नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण उनी विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको छ । गीतकै…

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव कायमै

विराटनगर । संघीयता कार्यान्वयनमा गएको तीन वर्षभन्दा बढी समय बितिसके पनि प्रदेश र स्थानीय तहमा अझै दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन सकेको छैन । प्रदेश १ सरकार अन्तर्गत कुल ३ हजार ६२८ जना कर्मचारीको दरबन्दी रहे पनि करिब दुई तिहाईमात्र…

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।…

६० देशमा एनआरएनएको निर्वाचन: ४ देशमा लफडा, ४२ देशमा सर्वसम्मत

विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतका राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटा देशमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध , ११ वटा…